नेपाल रेडक्रस सोसाइटी के आयोजन में विपद् तथ्यांक संकलन तथा विश्लेषण तालीम

नेपालगन्ज, (कर्णाली चिसापानी), पवन जायसवाल, २०७३ भादौं १७ गते । नेपाल रेडक्रस सोसाइटी के आयोजन में ४ दिन की विपद् तथ्यांक संकलन तथा विश्लेषण तालीम बर्दिया जिला के चिसापानी कर्णाली में शुरु हुआ है । नेपाल सरकार और नेपाल रेडक्रस की साझेदारी में संचालित आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य के लिये क्षमता अभिवृद्धि कार्यक्रम के सहयोग […]

विपद् प्रतिकार्यका लागि सुचना व्सवस्थापनलाई क्रियाशिल बनाइने

दीपक शर्मा, गुलरिया बर्दिया । जिल्ला दैविक प्रकोप उद्धार समिति बर्दियाले जिल्लाको विपद ्प्रतिकार्यका लागि  सुचना व्यवस्थापनलाई व्यवस्थित पार्ने निर्णय गरेको छ । बैठकले शितलहरको प्रभाव न्युन गर्न गाउपालिका र नगरपालिकाले  जिल्ला बन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जसग समन्वय गरी गाउ नगर काचोक चोकमा दाउराको प्रबन्धगर्ने , नेपाल रेडक्रस सोसाइटीले गाउपालिका , नगरपालिका सग समन्वय […]

शहरी विपद् जोखिम न्यून गर्न सामूहिक प्रयासको थालनी

ललितपुर, १४ फागुन: तीन वर्षअघिको गोरखा भूकम्प र त्यसपछि पटकपटक परकम्प जाँदा त्रसित बन्दै घर वा विद्यालयबाट आत्तिएर जथाभावी भाग्ने गरेका विक्रम खड्का अब त्यस्ता विपद् आउँदा सुरक्षित स्थानमा कसरी जाने र अरूलाई पनि कसरी लैजाने भन्नेबारेमा राम्ररी जानकार भएका छन् । काठमाडौँ महानगरपालिका–१२ स्थित महेन्द्र सरस्वती विद्यालयमा कक्षा ८ मा अध्ययनरत खड्कालाई यस किसिमको आत्मविश्वास विद्यालयका […]

विपद व्यवस्थापन बारे जिल्ला तथा स्थानीय समितिलाई अभिमुखीकरण गराईयो

पी सी एन बर्दिया,५ फागुन । बर्दियामा जिल्लामा विपद् व्यवस्थापनका कार्य थप प्रभावकारी र दिगो  बनाउन जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुलाइ विपद् व्यवस्थापनमा गर्नुपर्ने काम ,कर्तव्य र अधिकार बारे अभिमुखीकरण गराईएको छ। नेपाल रेडक्रस सोसाईटीले गुलरियामा जिल्ला तथा आठवटै तहका स्थानीय समितिका पदाधिकारीहरुलाई काम ,कर्तव्य र अधिकार, विपद् व्यवस्थापन सम्बन्धि ऐन […]

सामयिककाठमाडौंमा दिउसै भूकम्प आयो भनेर चिच्चाएपछि …

काठमाडौं १४ माघ– गएको बिहीवार काठमाडौंका साँखुबासी आफ्नो नियमित क्रियाकलापमा ब्यस्त थिए । सांझ करिब ४ बजेको समयमा चार जना महिला पुरुष ‘भूकम्प आयो’, भुइचालो आयो कराउदै साँखुको चलाखुमा जम्मा भए । वरिपरी बसेका मानिसले सबैले साचिकै भुइचालो आए कि भनेर तर्सिए । कति आतिए कति आफु खुला स्थानमा भएकोले खासै वास्ता गरेनन । रोइ कराई […]

सडक नाटकमा भूकम्पको सम्झना

काठमाडौं, माघ १४ –गएको हप्ता बिहिबार माघ ११ गते, साँखुबासी आफ्नो नियमित क्रियाकलापमा ब्यस्त हुँदै गर्दा साँझ करिब ४ बजे चार जना महिला–पुरुष भूकम्प आयो, भूकम्प आयो भनेर कराउदै साँखुको चलाखुमा जम्मा भए । वरिपरी बसेका सबैले साँचिकै भूकम्प आयो की भनेर तर्सिए । कति आत्तिए । कतिले चाँही खुल्ला स्थानमा भएकोले खासै वास्ता गरेनन् । रोइ–कराई […]

भूकम्प सुरक्षाबारे सडक नाटक

भूकम्प सुरक्षा दिवसको सन्दर्भमा साँखुमा सडक नाटक प्रदर्शन गरिएको छ। दुई वर्षअघिको भूकम्पको कहालीलाग्दो अवस्था सम्झँदै साँखुको चलाखुमा देखाइएको नाटक मार्फत भूकम्पले जीवनमा ल्याएको विभिन्न प्रभाव दर्शाइएको थियो। आफ्नो परिवारको सदस्यको मृत्युको वेदना र रगत-पसिनाले आर्जेको घर भत्किँदाको पीडा हेर्दै गर्दा उपस्थित करिब २ सय दर्शक भावुक देखिन्थे। जनचेतना अभिवृद्धि गर्न देखाइएको नाटकमा हतार गरेर […]